साउनमा हरियो नलगाउँदैमा नास्तिक भइन्छ?

दिदी तपाईं क्रिश्चियन हो?,’ टोलकै बहिनीले सर्वाङ्ग हेर्दै मलाई  प्रश्न तेर्साइन्। साउन लागे पनि साधारण पहिरनमा थिएँ। 

असारको अन्तिम सातादेखि नै दिदीबहिनीहरू नवदुलही जस्ता भएर दोहोरीलत्ता हिँडेका थिए। कुइनासम्म अटेसमटेस गरेर सजिएका हरिया चुराहरूले मलाई हेर्दै मुसुक्क हाँस्याझैं लाग्यो। 

हातगोडामा छापिएका मेहेन्दीका कलात्मक चित्रहरूले मलाई नै आँखा झिम्काएझैं लाग्यो। हरियो सारी, हरियो टीका, हरियो धागो र हरियो नेल पोलिसले मलाई नै हेरेर सुसेली काढ्न थाल्याझैं लाग्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.