अस्करमा पुगेको उत्कृष्ट चिनियाँ फिल्म, हेर्नुहोस् युट्युबमा

चिनियाँ निर्देशकमध्ये निरन्तरता र चर्चाका हिसाबले सबभन्दा अगाडि आउने नाम हो झांग यिमो।

चीनको फिल्मलाई पहिलोपटक ओस्कारमा पुर्‍याउने श्रेय उनलाई जान्छ। विदेशी भाषातर्फको उत्कृष्ट फिल्म विधामा उनका फिल्महरूले पटक पटक ओस्कारका लागि प्रतिस्पर्धा गरेका छन्। 

यही लोकप्रियताको बलमा उनले चीन र हलिउडको संयुक्त लगानीमा फिल्म बनाएका छन्। दुवै देशका कलाकारहरूलाई सँगै अभिनय गराएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.