काठमाण्डू-तराई: नाम द्रुतमार्ग, काम सुस्त किन?

पछिल्लो लक्ष्य अनुसार काम भएको भए काठमाण्डू-तराई/मधेस द्रुतमार्ग हुँदै काठमाण्डूबाट आउँदो वर्ष २०८१ सालको पुस महिनादेखि एक घण्टाकै हाराहारीमा पूर्वपश्चिम राजमार्ग झर्न सकिने थियो।

मन्त्रिपरिषद्को २०८० वैशाख ५ गतेको बैठकले राष्ट्रिय गौरवको उक्त आयोजना २०८३ चैतभित्र पूरा गर्ने गरी म्याद थप गरिदिएको छ।

करिब दुई खर्ब १४ अर्ब रुपैयाँको लागत नबढ्ने गरी उक्त म्याद थपिएको नेपाली सेनाले जनाएको छ।

तैपनि उक्त आयोजना तोकिएको अवधिमै सम्पन्न हुनेमा कैयौँले आशङ्का गरिरहेका छन्।

तर नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी भन्छन्, “जग्गा अधिग्रहण र ठेक्का प्रक्रि

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.